टिक’टकमा भईर खिर पुरीवाली भन्छिन्, ‘गाडी १ मिनेट मात्रै रो’किएको भए ‘सायद भक्का’निएर रुने थि’एँ होला।’ (भिडियो सहित्)

यतिबेला सोशल मिडि’यामा जताततै खिर’पुरीवाली बेहुलीको मात्र चर्चा चलीरहेको छ । उनको बिहेमा जन्मघर छाडेर श्रीमानसंगै कर्म घर जाँदै गर्दा उनले गाडीभित्रैबाट बोलेका कुराहरुले उनलाई निकै नै चर्चित बनाएको हो । अन्मिएर पराईघर जाने बेहुलीहरु धेरै हुन्छन् तर उनी ती धेरै मध्यकी फरक बेहुलीको रुपमा चिनिन सफल भईन् । यतिबेलाको यो समयमा उनको त्यो सानो टिकटक भिडियोसंगै पुरै अन्तरवार्ता नै भाइरल भई रहेको छ ।

ती खिर’पुरीवाली भनेर चिनिएकी बेहुली’को नाम शान्ति मुडभरी हो । उनलाई पोखरादेखि धनगढीसम्म बेहुला बनेर लिन गएका श्रीमान चिरञ्जीवी ओझा हुन् । पुर्खेउली घर अछाम भएका चिरञ्जी’वीको बसाई यतिबे’ला पोखरामा रहेको छ । आफ्नी दुल’हीलाई बिहे गरेर धनगढी लिन गएका चिर’ञ्जीवी तब निकै भावुक बनेको बताउँछन्, जब श्रीमती शान्तिले आफ्नी आमालाई नरुनुभन्दै सम्झाएई रहेकी थिईन् । त्यति’बेला टिकटकमा शान्ति त भाईरल भईन् तर उनका श्रीमान चिर’ञ्जीवी भने गाडीभित्रै भावुक भएका थिए ।

भिडियो: