माेरङमा भेटिए अचम्मका बालक ॥ १७ वर्षमा १३५ के जी ॥ अरुलाई १५ मिनेट लाग्ने बाटाे १ घणटा लाग्छ

माेरङ्गमा भेटिए १७ वर्षकै उमेरमा १३५ के जि ताैलका पहलमान । उन्का बाजे भन्छन् थाेरै घटेकाे हाे ७ महिनामै ३० के जि काे थियाे । हुन त हाेलापनी किनकि उन्काे शरीर हेर्दा हैन हाेला भन्न सकिन्न । सामान्य बच्चा ७ महिनाकाे उमेरमा ८ केजी ताैलका हुन्छन । उनी त धेरै समय सिधा बसी रहनपनी सक्दैनन् र साथीभाईलाई हिडेर १५ मिनेट लाग्ने बाटाे उनलाई १ घण्टा लाग्ने बताए । बाजे भन्छन्ः सारा गाउँले उनलाई हेर्न मात्र आउँछन र नाति राेगी छैन १०० केजी ताैल उठाउन सक्छ खुब बलियाे छ । आर्थीक अवश्था न्युन भएकाे गणेसकाे शिक्षक बन्ने सपना छ तर आफै भन्छन् पढ्न मन लाग्छ पैसा छैन पढ्ने ।