फेसबुकमा भेटेका बाउ छोरीको यसरि बस्यो माया, अपाङ्ग भएकै कारण सबैले यस्तोसम्म गरे, हेर्नुस

काठमाडौ । मानिसहरुका इच्छाहरु अनेक अनेक किसिमका हुन्छन कसैका के त कसैका के ? कसैले चाहादा चाहदै पनि इच्छाहरु पुरा गर्न सक्दैनन । बिभिन्न कारणहरु हुन्छन जसमध्ये एउटा कारण हो अपाङ्ग हुनु पनि । कसैलाई अपाङ्ग हुनु रहर हैन र कोहीलाई पनि इच्छा हुदैन यो त भगबानको खेल र लिला भनेर मानिन्छ किनकि कोही जन्मजात हुन्छन त कोही जन्मेपछि । आज हामी अपाङ्ग भएर पनि आफनो सपना पूरा गर्न लागेकी एउटी बहादुरी चेलीको बारेमा कुरा गर्दैछौ, उनी हुन भावना उपाध्यय । उनको सानैदेखि रहर थियो कि म पनि अरु जस्तै गित गाउन पाउ भन्ने तर के गर्नु अपांग भएपछि न त कसैले उनको गुहार सुने न त कसैले उनलाई सहयोग गर्न चाहेनै ।

सबै राम्रो र सर्लक्क मिलेको मान्छेलाई मात्र हेरे भन्दै गहभरि आश“ु झार्छिन भावना तर केही दिन अगाडि फेस्बुकमा भेटेका उनका धर्म बाउ भनेर चिनिएका चर्चित गायक अर्जुन पन्तले उनको इच्छा पुरा गरिदिए अहिले । आफनै सबै खर्चमा करिब करिब लाखको भिडियो बनाउदै अर्जुन भावनाका लागि भगबान बनेर आए । उनले चाहे जस्तो र खोजे जस्तो भिडियो बनाउन सहयोग गरेका बाउ भनिएका अर्जुनलाई भावनाले फेस्बुकमार्फत भेटेकी थिईन र त्यहीबाटनै कुरा गर्दै जादा उनीहरुको सम्बन्ध बाउ छोरीको बन्न पुग्यो र यसरी माया बस्दै गयो |