सबैलाई रूहाउने दोहोरी गीतमा सुनिता बुढा छेत्रीले गाइन

मानव तस्करको चंगुलमा परि उद्धार गरिएकी एक चेलिको कारुणिक कथालाई समेटी तयार लोक गित बजारमा आएको छ ।

हिजो राती निकै बेर रोयौ मनको पीडा धोयौ कि मन धोयौ सम्झिए आफन्ती हुन्त आफ्नो पन यहि त होलानि निरमाया माया भनेको तिम्रो पीडामा रुन्छ मेरो मन भन्दै कसैलाई मनलै माया गरियो भने उसको पीडामा पनि आफुलाई पीडा हुने कुरालाई गीत मार्फत निकै उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ ।

गितमा युवराज आचार्य र सुनिता बुढा क्षेत्रिको आवाज रहेको गितमा नरायण कडेलको शब्द तथा डा. शिव सुवेदीको संगित रहेको छ । जापानमा रहेका शब्द संकलक कडेलको यस्तै छ काहानी परदेसीको लगायतका दर्जन बढी गीत चर्चित रहेका छन् ।

गितको म्युजिक भिडियोमा सनम कठायत र रोशनि कार्की अभियन रहेको छ भने बिनोद भण्डारीको निर्देशन रहेको छ भने करण चैसिरको छायाकंन तथा विनोद ज्ञवालिले सम्पादन गरेका छन् ।