टिकटकमा यस्तो भिडियोमा रोएर भाइरल दिदीको सबैलाई रुवाउने पिडा, अन्तरबार्तानै रोएर सकियो

काठमाडौ । टिकटक पछिल्लो समय धेरै डाउनलोड र अत्यधिक चर्चामा आएको चाइनिज मनोरन्जनात्मक एपस हो जस्को लोकप्रियताले नेपाल र नेपालीलाई पनि छाडन सकेको छैन । अहिले गाउ सहर जस्को हातमा मोबाइल छ उस“ग प्राय टिकटक र फेस्बुक एप्स भएकै हुन्छ । नेपालीहरुको पनि टिकटकमा यति धेरै अहिले बाक्लो उपस्थिति र एकाउन्टहरु बनिरहेका छन कि एक दिनमै मिलियन मिलियन भिउज जान्छ । त्यही एपबाट अहिले नेपालमा एकजना महिला अत्यधिक चर्चामा छिन उनको नाम हो राधिका रावत । यि महिला श्रीमानबाट पनि पिडित भएर केही समय अगाडि मिडियामा आएकी थिईन तर अहिले भने टिकटकमा राखेको यस्तो भिडियोले एकाएक चर्चामा आएकी छिन । यिनकोे यो भिडियो एक हप्ता नहुदै करिब २८ लाखले हेरिसकेका छन अहिलेसम्म ।

आफना मनका भाबना र इच्छाहरु पोखेर रोदनमा डुबेर बनाईएको यो भिडियो एकदमै भाईरल छ र सबैले धेरै तारिफ र कलाको सम्मान पनि गरेका छन तर यि दिदीको पिडाले जो कोहीको मन रुवाउछ । सानै उमेरबाट दुखैदुखमा हुर्केकी राधिकाको दुखका दिन गन्ने हो भने अहिलेसम्म सुख पाएको क्षणनै छैन भन्छिन र कतिपय अवस्थामा त बिष पनि खान पछि नपरेको कुरा सुनाउदै यसरी भक्कानिईन हेर्नुस |