सबिता माताले गरिन २०७७ सालको नेपालको डरलाग्दो भबिस्यवाणी – रबि,राजा देश र नेकपा एकता बारे यस्तो हेर्नुस अब नेपालमा के हुदैछ ?

काठमाडौ । केही समयदेखिबाट नेपालमा माता र ज्योतिषीहरुको एकदमै बगिबिगी रहेको छ, कसैले कुनै कुरा गरेर चर्चा पाउन खोज्छन भने कसैले कुन कुरा । सबैका आफना आफना मान्यता र चलनचल्ती रहेका छन । एकले अर्कालाई नगन्ने त सायद सबै पेशाको पनि ब्यवहार त्यस्तै होला र यस क्षेत्रको पनि त्यस्तै छ । पछिल्लो समय सामाजिक सन्जालबाट उदाएकी चर्चित माता मध्येकी एक हुन अलौकिक माता उर्फ सबिता माता सरु भनेर पनि चिन्ने गरिन्छ । यि माताले आफनै एउटा छुट्टै खालको स्थान पनि बनाएकी छिन । र आफूलाई सबै सामु पनि चिनाउन सफल भएकी छिन ।

धेरै कुराको भबिष्यबाणी गरेर पुराउन सफल भएकी माता अहिलेको समसामायिक बिषयलाई पनि यसरी खुलाएकी छिन । अहिले चलिरहेका बादबिबाद, झगडा, लफडा, एकता, राजाबादी कुराहरुबारे यि माताले खुलेर सबै कुराको निचोड पनि हुने कुरा बताएकी छिन । सबिता माता जति सामाजिक सन्जालमा भाईरल र चर्चित छिन उतिनै उनका शुभचिन्तकहरु अन्धभतm भएर उनीमाथि श्रध्दा राख्दछन । आफनोमा आउने कुनैपनि बिरामीलाई उनले दुखी बनाएर नपठाएको पनि भन्छिन, हेरौ उनको २०७७ सालको भबिष्यबाणी |