पोखरा महानगर पालिका वडा न ६ स्थीत बसुन्धरा पार्कमा ठुलो घटना घट्यो

पोखरा महानगर पालिका वडा न ६ स्थीत बसुन्धरा पार्कमा ठुलो घटना घट्यो कारण थियो चुरोट चोरीको | कृष्णका दम्पति बसुन्धारा पार्कको प्रतिक्षालयमा बस्थे । श्रीमतीले खाना पकाएको भन्दै कृष्णले नन्दलाई बसुन्धरा पार्क लगे । तीनै जनाले खाना खाए ।

खानापछि कृष्णकी श्रीमतीले चुरोट हराएको बताइन् । कृष्णले एक्कासी ‘किन चुरोट चोरेको रु’ भन्दै नन्दलालको पेटमा समाते । त्यसको प्रतिकारमा नन्दलालले कृष्णलाई धकेलिदिए । रिसले चुर बनेका कृष्णले अगेनोको ढुंगा उचालेर हिर्काउन खोजे ।

नन्दलालले उल्टै ढुंगा खोसेर कृष्णको टाउकामा बजाइदिए । कृष्ण घाइते भए । भोलि पल्ट उनको गण्डकी हस्पीटलमा मृत्यु भयो कसरी भएको थियो घटना मृतककी श्रीमति यस्तो भन्छीन भिडीयो हेर्नुहोस |