रानी शाक्यको ”चियाबारीमा ” भिडियो सहित ।

काठमाण्डौं |
नेपाली सुगम संगीतमा परिचित गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ”चियाबारीमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।

पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाईको छ । हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ ।

ज्ञानु राईको छायाँकन , सुवाश लिम्बुको सम्पादन तथा उसा मलाहा –सिम्रन)को निर्देशन भिडियोमा रहेको छ । ”चियाबारीमा ” गीतको भिडियोमा रविना प्रधान, सन्तु थापा मगर , भुपाल , बुढाथोकी र विक्रम धिमालको अभिनय रहेको छ ।

”चियाबारीमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।