आफूलाई जनताले प्रधानमन्त्री बनाएको भन्द्र कसैले राजीनामा माग्दैमा नदिने ओलीको भनाई, हेर्नुहोस कार्तिक २७ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभामा पुगेर आफ्ना सेतै फुलेका जुँगाको प्रशंग निकालेका छन् । उनले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने प्रष्ट सन्देश दिएका छन् ।

बुधबार संखुवासभा पुगेका प्रधानमन्त्री ओलीले आफूलाई जनताले प्रधानमन्त्री बनाएको हुनाले कसैले राजीनामा माग्दैमा नदिने बताए । आफू पार्टीको अध्यक्ष भएकाले अरुलाई पार्टीभित्रको समस्याबारे चिन्ता नलिनसमेत आग्रह गरे ।

सरकार परिवर्तनको हल्ला निराधार भएको प्रधानमन्त्री ओलीले बताए । हेर्नुहोस कार्तिक २७ गतेका मुख्य समाचारहरु :