बिहे नहुदै ३१ बर्षिय युवतीलाइ पेट बोकाएर फरार भए यी युवा, ६ महिनाको बच्चा गर्भमा, रुदै आइन, बच्चा जसरि भए पनि जन्माउने भन्दै यस्तो भनिन

काठमाडौ । कहिलेकाही भेटेको एक दुई दिन पनि यति मिठो, प्यारो लाग्छ कि उसैस“ग बिताउ लाग्ने समय र जिबन पनि । उस्कै पछि हिडौ जस्तै उस्कै गित गाउ जस्तो हो त्यस्तै भएको थियो यि युवतीलाई केही समय अगाडि यि युवाको आगमनले । करिब ३१ बर्षिय यि युवती अहिले काठमाडौमा बस्दै आईरहेकी छिन, नाम हो कुमारी बस्याल । काठमाडौमा तरकारी बेच्दै काम गर्ने यि युवतीलाई पश्चाताप तब भयो कि जब यि ४०—४५ देखिने युवाको प्रेममा परिन । उनको माया र भ्रममा परेपछि उनैस“ग भयो यौनसम्बन्ध, त्यसपछि पेटमा बच्चाको बिकास भयो ।

करिब ८ बर्षदेखि चिनजान भएका ब्यतिmस“ग १ बर्ष अगाडिनै उनको यस्तो सम्बन्ध गासियो र स“गै बस्न पनि थाले । केही समय स“गै बस्दा खेरि उनको पेटमा बच्चा पनि आयो जब उतm बच्चाबारे बस्यालले उनलाई भनिन, दिनका दिन कुटाई खानु परो र यो बच्चा मेरो हैन जस्ता लान्छना सुन्नु परो । अहिले त उतm युवा फरार भएका छन, उनको अतोपतो छैन त्यसैले गर्दा उनी रुदै मिडियउामा आएकी छिन । उनको पेटमा ६ महिनाको बच्चा भएपछि उनलाई सधै जसो टचर र एकदिन त मेटासिड खाएर ज्यान फाल्ने गरि २ हप्ता आइसियुमा भर्ना पनि भईन, हेर्नुहोस खास कुरा के हो ?