कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।

आजको पञ्चाङ्ग – २०७७/०७/१५ शनिबार आश्विन शुद्ध शुक्ल पूर्णिमा तिथि बेलुका ०७ः३३,आज कोजाग्रतपूर्णिमाको दिन तर व्रत भने हिजो १४ गते शुक्रबार नै परेको थियो, अश्विनी नक्षत्र बेलुकाको ०६ः२३, विष्टि करण, सिद्धि योग, सौम्य योगा परेको छ । सूर्योदय बिहान ०६ः१५, सूर्य अस्त बेलुका ०५ः१९, दिनमान २७ घटी ४० पला, चन्द्रमा मेष राशिमा रहेको छ । आज आकाश दीपदान आरम्भ गर्ने दिन हो । विश्व शहरीकरण दिवस ।

यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशीहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् :