किन बाहिर देखिदैनिन बिष्णु माझी ? चर्चित गायकले गरे डरलाग्दो खुलाशा, खास कारण यस्तो रहेछ

काठमाडौ । नेपाली लोकदोहोरी क्षेत्रका सर्वाधिक लोकप्रिय गायिका बिष्णु माझीको बिषय यो समय मिडियामा निकै चासोको रुपमा हेर्ने गरिन्छ।सोहि अनुरुप पनि हुन सक्छ बिष्णु माझी कस्ती गायिका हुन् भन्ने प्रश्न उठिरहेको छ। हो यहि प्रश्नलाई मेट्न हामीले केहि समय देखि नेपाली लोकदोहोरी क्षेत्रमा एकक्षत्र राज गरेका सर्जक गायक गणेश अधिकारीसंग बुझ्न खोज्यौ |

गणेशले बिष्णु माझीसंग धेरै गीत गैसकेका छन् र उनि पनि बिष्णुसंग धेरै गीत गाउने कलाकार मध्ये एक पर्छन | पछिल्लो समयमा देशबिदेश खाएका चर्चित गायक तथा सर्जक हुन गणेश अधिकारी जो जति चर्चामा छन उतिकै प्रतिभाशाली र अब्बल गायक मानिन्छन ।उनका सम्पूर्ण गितहरु बिषणु माझीलेनै गाएकी हुन्छिन ।उनका पछिल्लो समयका चर्चित गित हुन आशुको कारखाना, नलाउ झुटो पिरती, अभाब लगायत धेरै रहेका छन । उनले बिष्णु माझीस“ग धेरै पटक गित गाईसकेका छन ।त्यसैले उनलाई बिष्णुस“ग बोल्न पनि सहज हुने र आफूस“ग खुलेरै बोल्न गरेको कुरा पनि सुनाउछन तर बेलाबेलामा यस्तोसम्म हुने डरलाग्दो खुलाशा गरे गणेशले –