लास्टै हसाउने ८६ बर्षकि आमासंग भूत र किच्कंडीका कुरा गर्दा हसाएरै मूर्छा पारिन

गुल्मी । केही समय अगाडि गुल्मी बिरबासकी एउटी आमा मिडिया र सामाजिक सन्जालमा निकैने भाईरल भएकी थिईन । ति आमा अहिले ८६ बर्षमा लागेकी छिन, घरमा कोही नभएपछि ती आमाको चौरासी पनि मिडिया र समाजको सहयोगमा खुसी र हर्ष उल्लासका साथ सम्पन्न भयो । धेरैले आमाको यस्तो काम सम्पन्न पारिदिने भन्दै तारिफ गरे हो आज हामी तिनै आमाकोमा गएका छौ दशैको अवसर पारेर ।

त्यहा गएर चर्चित हास्यकलाकार पित्री बाले पनि आफनै हातबाट केही सहयोग गरौ न भन्दै पुरै घरको भिता लिप्दै गरेकी आमालाई बस्न लगाएर सबै घरनै लिपपोत गर्दिए । यसरी छक्क र उज्यालो बनाइदिएपछि गाउलेनै चकित परे । उनै बिरबासकी आमास“ग बा ले थकाइ मेटने बेला गरेको यो रमाइलो कुराकानी तपाईमाझ प्रस्तुत गर्दैछौ र आमाले यसरी भूत र किचकन्डीको कहानी सुनाईन कि सबै हासोले लोतपोत परे भने पित्री बा त झन ठाउको ठाउ बेहोसनै भए, हेरौ —