नायीकाको विकिनी चर्चामा, निर्मल क्षेत्रीको बालै फरर, भिडियो भाइरल ।

स्कटनेपाल । लामो समय मोडलिङ र नृत्य गर्दै आइरहेका कलाकार निर्मल क्षेत्रीले यतिबेला रोमान्टिक गीत फाइटरमेन बालै फरर सार्वजनिक गरेका छन् । गीत सार्वजनिक अगावै निकै चर्चा भएको थीयो किनकी उनले गीतमा मोडललाइ बेल्कुल फरक अवतारमा उतारेका छन् । मोडलको विकिनी अवतारले संगीत उद्योगमा निकै चर्चा पाइरहेको छ ।

निर्मल क्षेत्रीकै शव्द संगीत स्वर रहेको गीतमा अर्की गायीका बविना किँरातीले उनलाई साथ दिएकी छिन् । सरु धिमाल र यमुना रसाइली निर्मलसँग कम्मर मर्काएका छन् । रैबि गूरुले कोरीयोग्राफी गरेको गीतमा छायाँकन दिपक गीरीे तथा सम्पादन अमृृत चापागाँईको रहेको छ भने निर्देशन स्वंय निर्मल क्षेत्रीले गरेका छन् ।