गायिका प्रिती आलेसँगकाे रमाइलाे कुराकानी (भिडियाेसहित)

नेपाली चर्चित गायिका तथा माेडलिङबाट निकै चर्चा कमाएकि गायिका हुन् प्रिती अाले । पछिल्लाे समय काेराेनाकाे माहामारी भएता पनि उनले दर्शक माझ गीतहरु सार्वजनिक गरेकि छिन् । हालै उनकाे नयाँ गीत बामरी प्रदर्शनमा अाएकाे छ ।

उक्त गीत दर्शकले निकै मन पराएका छन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले शेयर गरेका तस्विरमा दर्शकले निकै राम्राे प्रतिकृया दिने गरेका छन् । हालै उनी सँग नयाँ गीतकाे बारे केहि कुराकानी गरिएकाे छ । हेर्नुहाेस् उक्त भिडियाेः