शरिमा चो ट देखिएपछि परिवारले गरे अस्पतालमै हंगामा – कोरोनाले नि,धन भएका ब्यक्तिको २ वटै आँखा गायब ! (भिडियो हेर्नुस्)

काठमाडौ । केन्द्रीय कारागार सुन्धारामा थप एक कै दीको कोरोनाबाट नि,धन भएको घ,टना र,हस्यम बन्दै गएको छ । नि,धन भएका ब्यक्तिको शरिरमा चो,ट र आँखा समेत नभएको अवस्थामा आफुले देखेको निधन भएका ब्यक्तिको छोरी रश्मी जैसवालले दावी गरेकी छन् ।

असोज ३ गते नि,धन भएका रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोमबार साँझ कोरोना पुष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। उनको गत शनिबार वीर अस्पतालमा उपचारको क्रममा ज्या,न गएको बाँस्कोटाको भनाई छ । बाँस्कोटाका अनुसार नि,धन पछि गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो।

कर्तव्य ज्यान मु,द्दामा जन्म कै दको जे ल सजाय का टि रहेका उनी मिर्गौला रोगी समेत रहेको बताइएको छ । उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो। त्यही दिन उनको नि,धन भएको थियो।

उनका आफन्तले भने कोरोना र बिमारी नभइ अन्य कारणले नै ज्या,न गएको गुनासो गरिरहेका छन्। कोरोना पुष्टि भएको भन्दै आफुहरुलाई श,व नदेखाइएको भन्दै आफन्तले अस्पतालमै वि,रोध गरेका छन् । एक जना महिला आफन्तले आफु विरामी हो भनेर श,वको कपडा खोलेर हेर्दा श,वको दुईवटै आँखा नभएको र अनुहार र घाँटीमा गहिरो चो,ट देखेको बताएकी छन् ।

सामाजिक सञ्जालमा श,वको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा अस्वभाविक चो,ट देख्न सकिन्छ । उनको पहिला नै कसैले ज्यान लिएर अस्पताल ल्याएको हुनसक्ने आफन्तको दावी छ ।

आफन्तहरुले श,वको पोष्टमार्टम गर्नुपर्ने माग राखेका छन् । कोरोनाको नाम दिएर उनको कसैले ज्या,न लिएको आफन्तको गुनासो छ । आफन्तसँग छलफल भइरहेको जेलर बाँस्कोटाले बताए। केन्द्रीय कारागारमा हालसम्म ६ जना कोरोना सं,क्रमितको ज्यान गएको छ । उनको अस्पतालमा नि,धन भएको हो वा अस्पताल ल्याउनु अघि नि,धन भएको हो भन्ने कुरा खुल्न बाँकी छ ।