हिजो राजसंस्थालाई पाखा लगाए पछि देश अभिभावक विहिन जस्तो भएको छ । सबिता आचार्य

सबिता आचार्य अलौकिक माता राजसंस्था बिशेष स्टाटस :

हिजो राजसंस्थालाई पाखा लगाए पछि देश अभिभावक विहिन जस्तो भएको छ । एऊटा घरमॉ बुवा छैनन् भने त्यो घरका बच्चा कसरी बिग्रन्छन् हो हालत आज आएर यस्तै भएको छ दुनिया समॉजले हेप्छन् नी हो तेस्तै हालत भएको छ र आज यस्तै भएको छ विदेशीको चलखेलहरुको प्रभाव व्यापक भएको छ र अझै बड्दै जॉनेवाला छ र यहॉ बिखण्डनकारी तत्वको जन्म भएको छ ।

साम्प्रदायिक भावना बढेर राष्ट्रिय एकतालाई चुनौति दिईरहेका छन् जताततै हत्या हिँसा खराब कुबिचार,शासकहरुको जन्म भएको छ यहॉ तर बुझ्ने को छ त भन्दा एक राजा मॉत्र जो ऑफ्ना पुर्खाहरुले तथा ऑफुले आर्जेको देश आज खरानी भएको देख्दा मन कति रोएको छ यो पोख्ने कसलाई राजाले जनताहरु पनि ऊत्तिकै मुर्ख बनिसकेका छन् त्यो हतियार खोज्नु पुलिस पर्षाशन तथा आर्मिहरु सँग भेटिन्थ्यो तर यति बेला गुन्डाहरु,जनताहरु,लुटेराहरु, लगायत सबै सँग भेटिन्छन र जताततै हत्याहिंसा हरुबडेका छन् खै सरकार तपॉईको कॉम यही हो ??

राजालाई फालेर के पाऊनु भोहजुर ? र अब गर्न नसक्ने कॉम त दिनुहोस न अब पुरानै संस्था राजा लाई अरु बाट हुने छैन केही बरु नेपाल सकिन्छ र त्यही हालत हुनेछ भुटान र सिक्किम यो हुन बाट बचाऊन लाई एऊटा सिँगो नेपाल रहन राजा चाहीन्छ राजा यो कुरा बुझेर सरक्क दिनुस राजालाई राजा भनेको बिष्णु भगवान को अबतार हो यसकारण यो ठॉऊमॉ बिभिन्न धर्म स्थलहरु, शक्ति पिठहरु, तथा एकमॉत्र राष्ट्र नेपाल हिन्दुराष्ट् थियो र त्यसमॉ बसोबास गरेका सबै तत्वहरु छन् भगवान्को भरमॉ त्यसकारण राजा राजा नैँ होईबक्सन्छ राजा बाहेक अरुले कुनैपनि हालतमॉ देश बनाऊन सक्दैनन् राजा लाई देऊ जिम्मॉ अब देशमॉ रक्तपात नहोश हरेक दिन भएका छन् रक्पात यो बुझ्ने को होला भनेर औला गनेर बस्दा पनी दिनमॉ हजारौँको घट्ना भएका छन् यस्तो रोकथामका लागी राजा चाहीन्छ।