चटपट बेच्ने यी २२ बर्षे युवतीले गाउँछिन् यति मिठो गीत (भिडियो)

पोखरा फेवातालमा चटपट बेच्ने यी महिलाको सुमधुर स्वर रहेको छ । लक-डाउन अघि दिनको मासिक तीन, चार हजार हुन्थ्यो तर अहिले तीन, चार सय हुन्छ भनेर दुख ब्यक्त गरिन् ।

उनी बिगत ६ महिना देखि चटपट बेचेर घरमा खानी बाटो राखेकी थिइन् तर हालै यस लक-डाउनका कारण उनले घरायसी छाक टार्ने समेत गाह्रो भएको बताएकि छिन् ।

फेवातालको डिलमा बसेर हालै चटपट बेचेर बसेकी छिन् । बाँकि भिडियोमा हेर्नुहोस् ।