संरक्षणका लागि सरकार द्वारा बहत्तर करोड सहयोग अर्को रास्ट्रीयसभा प्रकरण । दोबाटे भाग २७६

पछिल्लो समय नेपालमा दुईटा कुराको चर्चा छ। सर्प पालन, संरक्षणका लागि सरकार द्वारा बहत्तर करोड सहयोग अर्को रास्ट्रीयसभा प्रकरण । देस भित्र यो कुराको चर्चा भएपछी पक्कै पनि दोबाटे गाउपालिकामा पनि यस्को प्रभाव परिहाल्छ।यिनै कथाको सेरोफेरो दोबाटे भाग २७६ को मुलसार हो। हरेक हप्ता नया नया सामाजिक,राजनैतिक या सबै खाले प्रस्तुतीमा घोचिलो पेचिलो व्यंग्य प्रहार गर्ने दोबाटेले यो हप्ता पनि यिनै समसामयिक कथामा आफ्नो सृन्खला पस्केको छ।

खास गरि थसुल्लिको सर्प पाल्ने चाहाना लाई चोटिलो रुपमा प्रस्तुत गर्दै हारुवा नेताको रास्ट्रीय सभाको नियुक्ती सगै उसलाई दिने सामाजिक बधाई हेर्न लायक छ।
हेर्नुस भिडियो|