घरबेटीले निकालेपछि काठमाडौँमा यस्तो अवस्थामा भेटिईन जादुमय स्वर भएकी बहिनी, सबैलाई चकित पारिन

काठमाडौ । लकडाउनले अहिले काठमाडौको माहोल झन पछि झन सुस्ताउदै र जनताको आक्र्रोश अहिले बढदै गएको छ, केही समय अगाडि केही दिनको लागि खुल्यो तर अहिले फेरी निषेधाज्ञा लागेकोले जनता भोकभोकै सडकमा भौतारिरहेका छन । तर यहा बस्ने घरबेटीले भने भाडामा बस्नेलाई मारमा पारेको पारै छन । हो आज हामी कुरा गर्दैछौ गोर्खा स्थायी ठेगाना भएर काठमाडौ बस्दै आएकी मधु राया नामकी युवतीको जस्लाई घरभाडा तिर्न नसकेर घरबेटीले दुब्र्यवहार गर्दै निकालेका छन यतिसम्म कि उनका कुनै पनि सामानहरु उनको कोठाबाट सार्न समेत दिएनन । अहिले साथीको कोठामा बसेर जिबिकोपार्जन गरिरहेकी छिन ।

जो पछिल्लो समय कला क्षेत्रमा संघर्षरत छिन । मनपर्ने पेशा पत्रकारिता बताउने उनी गितपनि उतिकै राम्रो र मन्त्रमुग्ध पार्ने तरिकाले गाउछिन । सबैलाई लटठ बनाउने स्वर र जादूमय कला छ उनीस“ग तर अहिले काठमाडौका गल्लीमा भोकभोकै घरबाट बाहिर बस्नुपरेको छ । उनी रबि लामिछानेको पनि ठूलो फयान हुम भन्दै यस्तो कडा गित गाउछिन, हेरौ |