माइती परिवार रुदै आए – मेरो छोरीलाईझै ब,,’न्चरो हान्नुपर्छ

काभ्रे । काभ्रेपालन्चोकमा आज आफ्नै बुहारीलाई जेठाजुले धरि’लो ह’तियार प्रहा’र गरी विभ’त्स ह’त्या गरेका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४३ का सुर्दशन अधिकारीले आफ्नो बुहारी वर्ष ३९ की रञ्जना तिमिल्सीना (अधिकारी) लाई विभ’त्स ह’त्या गरेका हुन् ।आफ्नै निवासमा करिब ८ बजे घाँटीमा खु’कुरी प्रहा’र गरी ढाले पछि ब’न्चरोले टाउकोमा हा’नेर ह’त्या गरेका हुन् ।

रञ्जनाको घ’टना स्थलमा नै मृ’त्यु भएको प्रहरीले जनाएको छ । घ’टनाबारे धुलीखेल प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।स्थानीयका अनुसार सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेकी रञ्जनालाई पछाडिबाट बन्चरो प्र’हार गरेका थिए । बन्चरो प्र’हारबाट रन्जनाको घ’टनास्थलमै मृ’त्यु भएको स्थानीयले बताएका छन् । नजिकै घरमा रहेकी बुहारीलाई बञ्चरो प्र’हार गरी ह’त्या गर्ने जेठाजु सुदर्शन अधिकारीलाई काभ्रे प्रहरीले प’क्राउ गरेको छ । अहिले उनी प्रहरी हि’रासतमा छन् ।

हेर्नुहोस के भने त माइती परिवारले