विपी कोईराला युवा नेतृत्व विकास मञ्च पाणिनीको महिला उपाध्यक्षमा कमला घिमिरे

अर्घाखाँची,भदौ २१। विपी कोईराला युवा नेतृत्व विकास मञ्च पाणिनी गाउँपालिकाको कार्यसमिती गठन भएको छ । मञ्चका जिल्ला अध्यक्ष घनश्याम पौडेलले पाणिनीको अध्यक्षमा नारायण घिमिरेलाई मनोनयन गरेसँगै गाउँपालिकाको कार्यसमिती विस्तार घिमिरेले गरेका छन् ।

उपाध्यक्षद्धयमा सौर्य नारायण न्यौपाने (पटौटी) र कमला घिमिरे (मैदान), सचिवमा शिवलाल पौडेल (धातिवाङ्ग) रहेका छन् । यस्तै सह‐सचिवमा सन्देश गौतम (पणेना), विकास घिमिरे (मैदान), निराजन पौडेल (पाली), कोषाध्यक्षमा विन्दु पौडेल (धातिवाङ्ग), छविलाल कोइराला (मैदान) मनोनित भएका छन् ।

सदस्यहरुमा सुशिला पौडेल (पाणिनी ७,अडगुरी), खुस्बु घिमिरे (पाणिनी ५,मैदान), सुनिता पोख्रेल (पाणिनी १,पणेना), अर्जुन परियार ( पाणिनी ६, धातिवाङ्ग), लोकमणि भुसाल (पाणिनी ५,मैदान), पुष्कर गैरे (पाणिनी ३,खिदिम), धनकला पौडेल (पाणिनी ६,धातिवाङ्ग), किरण घिमिरे (पाणिनी ४,पटौटी), अंशु गौतम ( पाणिनी २, पोखराथोक), गिता खत्री (पाणिनी ६, धातिवाङ्ग) र राजन बेल्बासे रहेका छन् । – अर्घाखाची बुलेटिन