सयौको आवाज दुरुस्तै निकाल्ने अनौठो प्रतिभा,जातका कारण श्रीमती फिर्ता,रुदै मिडियामा,हसाउने राकेशको सबै रुवाउने नसोचेको भित्री (भिडियो सहित)

कथाबि.स २०५२ साल असोज ८ गते बिहीबारका दिन बाबू राजन दर्नाल तथा माता निरु दर्नाल को कोख बाट जेठो सन्तान को रुपमा जन्म भएको पुर्बमा चिरपरिचित नाम हो हास्य कलाकार राकेश दर्नाल (कमेडी ) ।

सानो उमेरमा क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधब कल्पितको प्रेरणा ले रंगमञ्चमा प्रबेश गरेको राकेश कमेडी थदि माधव कल्पितको जन्म नभएको भए राकेश कमेडी यो कलाकारिता क्षेत्र हुदैन भन्छन् राकेश कमेडी ।

विभिन्न फिल्म टेलिफिल्म तथा केही नाटकमा अभिनय गरेका राकेश अहिले स्टेज कार्यक्रम मा ब्यस्त छन् । सुरु सुरु कार्यक्रम गर्न जादा अायोजकको कुटाइ पनि खाएका राकेश अहिले सबैको माया र साथ पाहेका छन् ।

बिरानो माया बाट चलचित्र अभिनयमा प्रबेश गरेका राकेश ले अमेरिका बोईज, राधा , बाटो मुनिको फुल २, लोग्ने मान्छे जय भोले ,रातो टीका निधारमा र अब चाडै प्रर्दशन अाउने चलचित्र म यस्तो गित गाउँछु २ र निम्तो मा पनि अभिनय गरेको छन् । राकेश पहिलो टेलिचलचित्र पन्चामृत बाट सुरु गरेका राकेश कुरा अर्को छ लगायत १ दर्जन टेलिचलचित्र अभिनय गरेका छन । तर उनको भित्री पीडा अनि ब्यथा उनलाई हेर्दा कसैले पत्याउन नसकिने खालको रहेको छ । जातका कारण श्रीमती फिर्ता,कार्यक्रम गर्दागर्दै स्टेजमै कुटेर लडाए सम्मका सम्पुर्ण सम्झेर रुदै मिडियामा आएका छन । धेरै दुखमा बाचेका राकेशको कसैले नसोचेको यस्तो पीडा हेर्दा कस्को मन रुदैन होला तलको भिडियोमा हेर्नुहोला |