बिक्रम सुनारलाई फेरी घरबेटीले तनाब दिए पछि भाबुक हुदै मिडियामा,विक्रमको यही हप्ता हुने भयो उपचार

बाईक दुर्घटनाकै कारण पुरा शरीर नचल्ने बिक्रमको अबस्था निकै दयनीय भए संगै उनलाई देश विदेशबाट सहयोग आइरहेको छ।केहि दिन देखि उनि बस्ने ठाउमा पनि समस्या देखिए पछि बस्ने समस्या भयो भन्दै फोन गरेकी मनु र विक्रमलाई अब भने बस्नको लागे समस्या तर्ने भएको छ। उनीहरुलाई अब भगवान भेटे झैँ भए छ कलाकार सुमी पुरी भेट्दा।

छिट्टै घर बनाइदिने भन्दै सुमी मिडियामा आएकी हुन्।विक्रमको अबस्थालाई बुझेर उनले अब आफु सधै बिक्रम र मनुको सेवामा खटिने समेत बताएकी छिन भन्दै बिक्रमलाइ सबैले सहयोग गरिदिन समेत आग्रह गरेकी छिन।एता मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो,घरबेटीको समस्या पनि हट्ने भयो’।मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ।सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क बिक्रम सुनार :9813650149