छोरी भन्दा आमा तरुनी, आमा छोरीकै देश खाने आवाज, अब भाइरल हुने पालो आमा छोरीको (भिडियो सहित्)

काठमाडौँ- पछिल्लो समय प्रतिभा प्रस्तुत गर्ने गतिलो माध्यम युटुब बनिरहेको बेला आमा छोरी पनि आफ्नो प्रतिभा लिएर मिडियामा आएका छन् । मोरङ बेलबारीमा स्थाई बसोबास गर्ने आमा छोरी मिडियामा आएका हुन् ।

उनिहरुले भिडियोमा आधा दर्जन भन्दा बढि गीतहरु गाएका छन् । पछिल्लो समयको चर्चित गितहरु, फोटो फिरीममा, तिन पाते, खै त मलाई झुम्के बुलाकी, जता हेरे पनि हजुर पूवै रमाईलो, पोहोर साला खु:शी फाट्दा लगायत् गीतहरु हुबहु गाएका छन् ।

कुराकानीमा छोरीले भनेकी छिन्, मेरो मामुको रहर गायिका बन्ने थियो । केहि समस्याका कारण पुराहुन सकेन मम्मीको रहर अब म पूरा गर्छु । मम्मी बाट मलाई पूरा सपोर्ट छ । उक्त अन्तर्वार्ता लाई राष्ट्रियता टिभीले प्रसारण गरेको हो । भिडियो हेर्नुहोला: