रोग हैन सेतो दुबी, उपचार समेत आवश्यक छैन

नेपाली समाजमा अझै सेतो दुबी(भिटिलाइगो) प्रति जनमानसमा फैलिएको अवैज्ञानिक, नकारात्मक धारणा कम भएको छैन । यो रोग नभएपनि यस समस्यालाइ हालको चिकित्सकीय प्रविधिले उपचार समेत गर्न सकिन्छ ।

छालाले आफनो प्राकृतिक रंग गुमाउदा मानव शरिरमा यो समस्या देखा पर्छ, अर्थात् छाला र कपाललाई रंग प्रदान गर्ने कोष मेलानोसाइटको मृत्यु भएपछि यो समस्या हुन्छ ।

यहि दुबीको विषयमा आज हामी छाला तथा यौन रोग विशेषज्ञ डा. सौजन सुवेदीसंग कुराकानी गर्ने छौँ । हेर्नुहोस तलको भिडियो ।