के भयो कुमार राईलाई यस्तो अचानक! छोरी रु दै मिडियामा, भावुक बने कुमार यो हेर्दा कस्को मन रु दैन होला (हेर्नुहोस भिडियो)

समिर सुबेदी, झापा

कुमार राई अर्थात पछिल्लो समय निकै भाइरल नाम हो कुमार राई । एकातर्फ गरिब दुखिको लागि दिनरात मरि मेट्ने पाँच रुपैयाँमा खाना खुवाउने १ रुपैयाँमा सुत्ने ब्यबस्था मिलाएका थिए भने अर्कातर्फ हरेक ठाउमा पुगेर गरिब दुखीलाई सहयोग गर्दै हिडेका पाइला अझै रोकिएका छैनन । दिन प्रतिदिन उनको चर्चा परिचर्चा चुलिदै गएको छ । सुरुमा सुपर अनलाइन टिभिका संचारकर्मी समीर सुवेदी र शिशिर बुढाथोकीले खुलेरै समर्थन गरेको उनको कामलाई अहिले सबै संचारकर्मीहरुले साथ दिदै आएका छन ।

अरुको दुख देख्न नसक्ने कुमार राई अरुको दुख देख्दा आँसु खसेको पत्तै पाउदैनन ।वृद्धहरुलाइ आफ्नै बुबा आमा सरह सम्झिने कुमारले पछिल्लो समय विभिन्न रोग लागेका नेपालीहरुको उपचार गराउन दिन रात लागि परेका छन । पछिल्लो क्रममा राम्रो काम गर्दागर्दै पनि उनलाई जेलमा पुर्याएका कुरा सम्झिदै भावुक बनेका कुमारले केही समय अगाडि रतुवा खोलामा नयाँ बनिदै गरेको पुल मुनिको बालुवा खनेपछी एकाएक बिबादमा तानिएपनी उनी डराएनन । उनले खुलेरै गरिब दुखी नेपाल र नेपालीका लागि मर्न पनि पछि नहट्ने बताउदै आएका छन । तर आज कुमारकी छोरी रुदै मिडियामा आएकी छिन समाजसेवा गर्दा यस्तोसम्म भएको बताउदै कुमार पनि निकै भावुक बनेका छन । आखिर के भयो त आज यस्तो तलको भिडियोमा हेर्नुहोला कुमारले भावुक हुँदै यस्तोसम्म सुनाए |