यस्तो वृद्धआश्रम जहाँ आमा-छोरासँगै बस्छन्, बुहारीको नाम लिएपछि झर्यो आँशु (भिडियाे)

पाेखरा रहेकाे एक वृद्रआश्रमा जहाँ आमा छाेरा ९ बर्ष देखि सँगै वृद्राआश्रमा जीवन कटाएका छन् । त्यति मात्र नभइ त्यस वृदाहाश्रमा अविवाहित महिला र पुरुष समेत बस्ने गर्दा रहेछन् ।

तर, ती आमाकाे भने ३ छाेरा रहेछन्, ती मध्य दुइ छाेराकाे निधन भइसकेकाे उनले ए के न्यूज नेपालका अभिषेक कडेललाइ बताएकि छिन् । आमा भन्छिन्, मेराे ३ छाेरामा यहाँ भएकाे कान्छाे छाेरा हाे र दुइ छाेराकाे निधन भएपछि हामि यस वृदाअाश्रम आएर बसेका हाे ।

आमाले रुदै भनुभयो बुहारी छन् भेट्न आउदैन्न र नातिहरु भेट्न आउथे तर खाेइ आजकाल किन आउदैनन् भन्दै रुनुभयाे । हेर्नुहाेस् भिडियाेमाः