पोखरोमा निषेधज्ञाकाे प्रभावः यस्ताे देखियाे सडक (भिडियाेसहित)

काेेराेनाकाे माहामारीका कारण बिश्वभर प्ररभावित पारेकाे छ । यसै क्रममा नेपालमा पनि बिभिन्न ठाँउमा सिल गरिएकाे छ । काेराेना संक्रमण सजिलै सर्ने हुनाले मानसिहरुलाइ एक अापस नभेट्नकाे लागि नेपाल सरकारले लकडाउन प्रयाेग गरेकाे हाे ।

यसै क्रममा पाेखरामा पनि कोरोना बढेपछि पाेखरामा लकडाउन शुरु भएकाे छ । यस निषेधाज्ञामा काेहि पनि अनावश्यक हिड्न पाइनेे छैन ।

हालै निषेधज्ञाकाे पहिलाे दिन पाेखरा कस्ताे देखियाे छ भनेर हामीले एक भिडियो सामाग्री तयार पारेका छाै । पाेखरामा पहिलो दिन सडक लगभग सुनसान नै देखिएका छन् ।

भिडियाेः