निषेधाज्ञाकाे दिन यस्ताे देखियाे पाेखरा (भिडियाेसहित)

काेेराेनाकाे माहामारीका कारण बिश्वभर प्ररभावित पारेकाे यस काेभिड १९ काे अाैषधि नपाएपछि सबै ठाँउमा सिल गरिएकाे छ । काेराेना संक्रमण सजिल्लै सर्ने हुनाले मानसिहरुलाइ एक अापस नभेट्नकाे लागि नेपाल सरकारले लकडाउन प्रयाेग गरेकाे हाे ।

तर नेपालकाे धेरै जसाे ठाँउमा काेराेना संक्रमण देखिएकाे थियाे तर पाेखरामा भने देखिएकाे थिइएन तर हालै काेराेना संक्रमण दिनप्रतिदिन बढ्दै गएकाे छ । यसैक्रममा पाेखरामा लकडाउन शुरु भएकाे छ । यस लक डाउनमा काेहि पनि हिड्न पाएका छैनन् ।

हालै अाज निषेधज्ञाकाे पहिलाे दिन पाेखरा कस्ताे देखियाे हाेला भनेर घरमै बसि बसि हेर्न सक्नुहुन्छ । पाेखरामा काेराेनाले प्रभावित पारेपनि हामिले हजुरलाइ घरमै बसिबसि पाेखरामा घटेका घटना संगलेका छाैँ ।

हेर्नुहाेस् भिडियाे: