पशुपती परिसर गएका अर्जुनले एकाबिहानै गरे यस्तो देख्ने सबै चकीत् (भिडियो सहित्)

एकाएक सामाजिक संजालमा भाइरल बन्यो । जुन तस्बिरमा एउटा बाबुले ‌आफ्नाे सानाे छाेरालाई ‌आफैले लगाएकाे सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए । यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ। र चर्चा र बहस हुन थालेको छ। धेरैले अर्जुनको मेहनत र सन्तानप्रतिको जिम्मेवारीलाई सलाम र सम्मान पनि गरेका छन् । हिजो सम्म कसैले नचिनेका अर्जुनलाई आज भोली सबैले चिनेका छन् ।

जुन तस्बिर थियोे कैलाली घर भएका अर्जुन बिकको पसिनै पसिना भएका , एउटा पुरानो कोठे लामो बाउला भएको सर्ट अनि , पुरानो पाइन्ट र जुत्ता लगाएका भर्खरका युवाले , आफ्नो सानो दुई बर्षको छोरालाई त्यही लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरिहेका थिए । उक्त सामाग्री भाइरल भए पछि, उनलाई चर्चा निक्कै नै चुलीयो ।

भिडियो: