श्रीमानले लगातार टचर गरेपछि निशा फेरी रुदै आइन, रख्यल भन्दै नराम्रो कमेन्ट गर्नेलाई दीइन मुखभरिको जवाफ, कोठाको अवस्था हरिबिजोग

काठमाडौँ | हामीले पछिलो समय निशा पौडेलको घटनालाइ तपाईमाझ प्रस्तुत गरिरहेका छौ | यस घटनाको सकेसम्म पुरा फलोअप गर्ने हेतुले खबरको निरन्तर अपडेट पनि गरिराखेका छौ | यसैबीच पच्छिल्लो समय निशा एकदमै चिन्तित देखिएकी छिन | हामीले यसबारे बुझ्दै जादा उनि यसरि निरस हुनुको कारण धेरै देखियो तर जसमध्य महत्वपूर्ण दुइटा कारण थिए एउटा कोठमा सबै समान सकिएर के लाउ के खाउ स्थितको सिर्जना भएको भने अर्को लगातार श्रीमान बाट यस्ता टचरहरु आएको उनको आरोप र प्रमाण देखाएकी छिन |

जब उनि मिडियामा आएर सबै कुरा खोलिन त्यसपछि श्रीमानले उनलाई सताउन थालेको उनको दाबि छ |

त्यहा यस्ता ठुला ठुला प्रमाणहरु पनि थिए कि जसले गर्दा भीमसेनलाई दोषी देखाउन सक्थे हामीले भिडियोमा पनि तपाइलाइ देखाउन लागिरहेका छौ के के थियो त्यो कोठामा र के के भएको थियो भन्ने कुराहरु | एकदम मजबुत प्रमाणहरु भएकाले नै होला सायद भीमसेनले पनि DNA गर्न नमानेको |

हेर्नुहोस के भनिन त फेरी निशाले ?