गायिका मधुको मन रूहाउने कहानी:श्रीमानले छाडेपछि उसैलाई देखाउनको लागि गायिका बनिन्,छोरीको बिचल्ली भयो

सोचे झैँ जिन्दगि रैनछ गीत चले संगै चर्चित गायक खेम सेन्चुरी र गायिका मधु छेत्री एकसाथ मिडियामा आएका छन।मधुले दमदार आवाज दिएको उक्त गीत संग गरिएको कुराकानीले अर्कै रुप लियो।सुरुमा रमाईलो भैरहेको थियो बिचमा एक्कासी भाबुक बनाइन मधु छेत्रीले।

आज भन्दा ९ बर्ष अगाडी राजधानी पसेकी मधु सुरुमा होटलमा भाडा माझेर आफ्नो जिबिका चलाईन,बिहे गरेको २ बर्ष बित्न नपाउदै श्रीमानले छाडेपछि मधुले उसको लागि देखाउनलाइ नै गीत संगीतमा प्रबेस गरिन छोरी डेड बर्षको हुदानै श्रीमानले छाडे पछिबिचल्ली अबस्थामा रहेकी मधु निकै हिम्मतवालि नारि रहिछन।सायद त्यसैले पनि हुन सक्छ मधु अहिले आएर एकाएक चर्चामा आएकी छिन।मधुर रुदै भन्छिन “मलाइ धोका दिने त्यसको लागि केहि गरेर देखाउनु थियो देखाए अब पछुताओस’।उनि अब देश छाड्दै जापानको यात्रामा लाग्दै छिन।सोचे जस्तो कमाइ न भएकै कारण उनि विदेश जाने भएकी हुन्।हेरौ यो बिशेष कुराकानी कमल सरगमको साथमा :