चर्चित गायिका सपना थापाको ज्यान भयो हर्लक्कै (भिडियो)

काठमाडौँ : गायिका सपना थापाको ज्यान भयो हर्लक्कै नया तिज गित सार्वजनिक भएको छ।गीतमा सपना थापालेनै आवाज दिएकी छिन भने लय तथा शब्द सृजना यज्ञ सापकोटाको रहेको छ। कृष्ण बिक (भान्जा ) को एरेन्ज रहेको उक्त गीतमा नारीहरुको कथालाईनै लक्षित गरेका छन।

उक्त ज्यान भयो हर्लक्कै गितमा यादव देवकोटा (सरापे ) र रेखा थापा देख्न सकिन्छ  । उक्त गीतको भिडियो निर्देशक बिक्रम चौहानले गरेका छन् भने सम्पादन मिलन बिकले गरेका हुन्। हेरौ उक्त भिडियो : 

<iframe width=”854″ height=”415″ src=”https://www.youtube.com/embed/-hCDH-CswZA” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>