मध्यरातमा एक भिडियो सन्देश सार्वजनिक गर्दै महानायक राजेश हमाल लाई (मार्मिक भिडियो)

काठमाडौं । नेपाली कलाक्षेत्र हरहसमेसा चर्चामा रहने गर्दछ । कहिले अभिनेत्रीका ग्ल्यामर, उनीहरुको प्रेम सम्बन्ध चर्चाको विषय बन्ने गर्दछ भने कहिले फिल्म व्यवसाय हुने गरेको छ । कतिपय अवस्थामा कलाकारले एकअर्काप्रति गर्ने व्यवहार, आरोपप्रत्यारोप र उनीहरुले विचार नगरी बोलेको विषय समेत विवाद र चर्चाको विषय भएका छन् । यस्तै भएको छ, पछिल्लो समय पनि । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एक अभिव्यक्तिका कारण कलाक्षेत्र अहिले चर्चा छ ।

यसै बिषय वस्तु मा केन्द्रित भै महानायक राजेश हमाल ले आफ्नो धरणा पोख्नु भएको छ । मेरा सहकर्मी म जस्तै कलाकार लाइ माफी गर्दिनुस भन्दै लाइ आए । हेर्नुहोस उक्त भिडियो बाकि :