कसलाई “चौबन्दी” लगाउदैछन रमेश श्रेष्ठ मेलोडी(भिडियो सहित)

काठमाडौँ : लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “चौबन्दी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सास्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “चौबन्दी” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

बसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाइ अन्जु ढकालले छायांकनले गरेका छन् भने बिकाश खड्काले निर्देशन गरेका छन् । भिडियोमा बिकाश खड्का तथा अञ्जना तामाङलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :