हरिशयनी एकादशीमा पुजा, यस्ता पापबाट सदाका लागि मुक्ति !

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । आज हामी, हरिशयनी एकादशीमा पुजा, यस्ता पापबाट सदाका लागि मुक्ति ! भन्ने विषयमा विशेष जानकारी लिएर सदाको जस्तै आज पनि उपस्थित भैसकेका छौँ ।

एकादशी विशेष, हरिशयनी एकादशी किन मनाउने? यत्त एकादशीमा पुजा गर्दा के कस्तो फल मिल्छ? आउनुहोस युवा ज्योतिष केशव गौतमबाट जानकारी लिऔँ । आषाढ शुक्ल एकादशीका दिन भगवन नारायण शेषशैयामा शयन गर्नुहुन्छ । कार्तिकशुक्ल एकादशीमा शोषशैयाबाट भगवन नारायण जाग्नुहुन्छ । त्यसकारण यी दुई एकादशीमा जसले निरन्तर भगवनको पूजा गर्दछ त्यसका हरेक पापहरू नष्ट हुन्छन् ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्|