कसैसङ्ग पनि नराम्रो न बोल्ने टिका सानुले बाटिन खुसी । (मन छुने भिडियो)

निकै दुख र कष्ट संगै बिगत लामो समय देखी गित संगीत क्षेत्रमा लागि परिरहेकी गायिका टिका सानु को पानी पनि चल्दैन हातको गित अहिले चर्चा को शिखरमा छ ।

भित्रि चोट धेरै होलान तर बाहिरि हासो उनको ओठले कहिल्यै पछि पार्दैन। यति धेरै सङ्घर्ष पछि उनि आज ३ करोड जनताको माझ चिनिन सफल छिन गायिका टिका। अझ भन्ने हो भने उनको दोहोरीहरु निकै रमाइला छन्। आखामा आखा जुधायर दोहोरि मा टक्कर लिने गायिका हुन् टिका सानु। बुहारी २ अपार सफलता पछि बुहारी ३ छिट्टै आउदै छ भनेर सामाजिक संजाल मार्फत टिका सानु, धनमायानेपाली लगायत मानसिंह खड्का ले जानकारी गराउनु भएको छ ।

अहिले लाइ हेरु यो भिडियो बिशेष जानकारी सहित मनोरंजन ले भरिएको यो कोसेली ।

हेर्नुहोस भिडियो :