घरमा सुख-समृद्धि र उर्जा वृद्धिका लागि पवन घन्टी !

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । आज हामी, घरमा सुख-समृद्धि र उर्जा वृद्धिका लागि पवन घन्टी ! भन्ने विषयमा विशेष जानकारी लिएर सदाको जस्तै आज पनि उपस्थित भैसकेका छौँ ।

त्यसो त, यो पवन घण्टी चिनियाँ वास्तुशास्त्र फेंगशुई घरमा सुख–शान्ति कायम राख्ने उपायका लागि अधिक लोकप्रिय छ । चीनका नागरिकले फेंगशूईप्रति निकै विश्वास गर्ने गर्छन । परिवारमा सुख–शान्ति कायम राख्न फेंगशूईमा कयौं उपाय रहेका छन् । यो विधिअनुसार उपाय अपनाउदाँ घरमा भएको नकरात्मक शक्तिको ठाउँमा सकारात्मक उर्जा आउने विश्वास रहेको छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस् |