रबिन लामिछानेको श्रीमती भिम पौडेलले भगाएपछि दोहोरीमै दुइ-बीच पर्यो झगडा,अन्तरबार्तामा रोकिएन हाँसो

दोहोरीको राजा भनिएर चिनिएका चर्चित गायक रबिन लामिछाने र भिम पौडेल बीच फेरी भाले जुधाई दोहोरी भएको छ।केहि समय अगाडी इन्द्रेणीमा एक भाले जुधाई दोहोरी खेलेर लाखौको मन जितेका यी दुईको फेरी कमेडी दोहोरी आएको छ।चर्चित गायक रबिन लामिछानेको श्रीमती भिमले भगाएको भन्दै दोहोरीमै जार सम्बोधन गरेका छन।

रबिनले आफ्नो श्रीमती लगेर दुइ दुइ ओटा को पोइ भएको भन्दै आफ्नो बहिनी दिन भीमलाई दोहोरी बाटनै आग्रह गरेका छन।उता पौडेलले भने पुरानै श्रीमती फिर्ता लिएर जान आग्रह पनि गरेका छन।आफुले पाल्न नसकेको भन्दै फिर्त्ता लैजाना रबिनालाई आग्रह गरेका हुन् भीमले।के यो सत्यनै थियो त?हेरौ भिडियोमै :