जन्मेको ४ दिनमा श्रीमानले बच्चा १५ लाखमा बेचेको आरोप, यथार्थ के हो? (भिडियो सहित)

झापा। केहि समय आगाडी झापाको दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खुवाउने कुमार राइ सामाजीक सेवामा तिब्र गतिमा लागेका छन्। हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काममा सक्रिय भएर लागेका छन् ।

कुमार राईले फेरी अर्को गम्भीर घटनालाइ लिएर मिडियामा आएका छन्। झापा दमकमा बसोबास गर्ने एक दम्पति बिचको यो घटनामा श्रीमानले आफ्नै बच्चा बेचेको आरोप लगाउदै श्रीमती मिडियामा आएकी हुन् । आफ्नो श्रीमानले जन्मेको ४ दिनमा बच्चा बेचिदिएको भन्दै उनले आरोप लगाएकी हुन्। यथार्थ के हो ? उनीसंग गरिएको कुराकानी जस्ताको तस्तै तल भिडियोमा हेर्नुहोला।