भगवान शिवको पूजा कसरी गर्ने? भगवान शिवलाई तुरुन्त प्रसन्न पार्ने अचुक उपाय

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रूपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन । सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो । त्यसैले यस दिन चन्द्र र शिव जोडिएको कारण व्रत गर्नु उत्तम मानिन्छ । ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरू बारे यहाँ प्रस्तुत गरिएको छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्|