हेर्नुहोस आज (२०७७ साल असार १ गते सोमबार) को राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार १ गते सोमबार इश्वी सन २०२० जुन १५ तारीख आषाढ कृष्णपक्ष दशमी तिथी रेवती नक्षत्र सौभाग्य योग वणिज करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा मातंग योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ संक्रान्ति नकादिशी

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ ।