पूर्वीय शास्त्र अनुसार ईशान कोणमा के राख्ने ?

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

पूर्वीय शास्त्रहरूमा मनुष्यको जीवनमा दुई कुराले प्रत्यक्ष प्रभाव पार्ने उल्लेख छ । तपाईंको भाग्य ठीक छ तर वास्तु गडबड छ भने प्रयास गरेकोभन्दा आधी फल मात्र पाइन्छ ।

ईशान कोण र नैऋत्य कोणलाई ठीक राख्दा हाम्रो वास्तु ठीक हुन्छ । ईशान भन्नाले उत्तरपूर्वी कोण हो । यस कोणमा अपवित्र वस्तुहरू अनि फोहोरहरू नराख्नुहोला । भारी वस्तु जस्तै फलाम आदि पनि नराख्नुहोला ।

उत्तरपूर्वी कोणमा बिर्सेर पनि शौचालय नबनाउनुहोस् । यसो गर्नुभयो भने घरमा कलह, सन्तान अपांग हुने अनि वंश वृद्धिमा समस्या, दुष्चरित्रता र दीर्घरोगको समस्या हुन्छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्