स्वगत नेपालले गरे खुलासा:सरिता गिरी र केपी शर्मा ओली दुवै नेपाली हैनन् बिदेशी एजेन्ट हुन्

पछिल्लो समय एमसीसीको बिषयमा चर्को आवाज बोल्दै आएका अधिभाक्ता स्वागत नेपालले अहिलेको सरकारले द्वन्द्व चाहेको जिकिर गरेका छन ।हामी संगको कुराकानीमा बोल्दै नेपालले भने’उनि नेपाली हैनन् अमेरिका र भारतको एजेन्ट हुन् फेरी पनि यही गरिरहेका छन कि अब देश जोगिन गाह्रो छ’।

एता सरिता गिरीको बिषयमा पनि उनले खरो प्रतिक्रिया दिएका छन।सरिता गिरीले आफ्नो चरित्रलाइ भुल्दै गएको र आफु बसेको ठाउँ न चिनेकै कारण यो हालत आएको हुदा उनलाई देश निकाला गर्नु पर्छ भन्दै चर्को स्वरमा आक्रोश व्यक्त गरेका हुन्।देशले अहिले कोरोनाबाट बच्ने उपाए चाहेको बेलामा उनीहरु आफ्नै देश बेच्ने उपाए खोजिरहेको बताएका छन।हेरौ यो बिशेष कुराकानी :