झापामा बन्यो कोरोनाबाट बच्ने औषधी, प्रधानमन्त्रीले समेत गरे तारिफ, सबै छक्क! ,अन्ततः डा. केपिले दिए सम्पूर्ण जानकारी (भिडियो सहित)

कोभिड 19 कोराको कारण पछिल्लो समय पुरै बिश्वब्यापी रुपमै निकै चिन्तामा पुर्याएको छ । दिनानुदिन कोरोनाबाट संक्रमीत हुनेको संख्या बढीरहेको छ । धेरै निको भएर फर्किएका छन भने धेरैले ज्यान गुमाएका छन ।

पुरै बिश्व नै लकडाउनमा भएको अवस्थामा कोरोनाको औषधि बनिएको अवस्था छैन । धेरै देशले भने औसधि आफुले बनाएको भनेर दाबी पनि गरिरहेको अवस्था छ । अमेरिका इटाली फ्रान्स भारत लगायत धेरै देशमा संक्रमितको संख्या दिनानुदिन बढीरहेको अवस्था रहेको छ साथै मृत्युुदर पनि बढीरहेको अवस्था रहेको छ । नेपालमा पनि यसको प्रभाव बढिरहेको छ ।

एक दुई जना गर्दै हजारौंको संख्यामा कोरोना देखिएको र केहिले यहि रोगका कारण सन्सार छोडेर जानुपरेको छ । अहिले नेपालमा पनि अन्य देशमा जस्तै लकडाउन खुलाइएको अवस्था छैन । के होला कसो होला भन्ने चिन्ता र कौतुहलता भइरहेको अवस्थामा झापाका डा. केपि सुबेदीले कोरोनाबाट बाच्ने औसधि बनाएका छन । उनले यसको बारेमा सम्पुर्ण जानकारी दिएका छन तलको भिडियोमा हेर्नुहोला । उनका अनुसार धेरैलाई कोरोना पुष्टि भएको ठाउँ उदयपुरमा सफल परिक्षण समेत गरिएको छ ।

सबै नेपालीलाई उपलब्ध गराउने बताउदै उनले आफुलाइ प्रधानमन्त्रीले समेत तारिफ गरेको बताए तलको भिडियोमा हेर्नुहोला तपाइँ छक्क पर्नुहुनेछ ।