भाग्य न्यौपानेलाई रुदै खोलिन भित्री रहस्य, बैनिको बिजोक (भिडियो हेर्नुहोस)

भाग्य न्यौपाने रातारात मोरङ पुगेर त्यहाँको सत्य तथ्य बाहिर ल्याउन कम्मर कसेर लागेका छन । भाग्य न्यौपाने पुगेपछी आज नयाँ कुरा बैनीले रुदै सुनाएकी छिन । आमाको ह त्या गर्ने ती दाजुले ती दुई जीउकि बैनिलाइ हरेक दिन यस्तोसम्म गरेको सुनाउदा भाग्य नै भावुक भए । निकै गरिबिमा रहेको परिवारमा एउटा कात्रो किन्न सक्ने अवस्था पनि नभएपछी भाग्यले आफ्नो गोजिमा भएको सबै पैसा सहयोग गरेका छन । रुकुम-जाजरकोट कान्ड सेलाउन नपाउदै मोरङमा त्यो भन्दा डरलाग्दो अनि निकै कहालीलाग्दो घटना मोरङमा घटेको छ ।छोराले आफ्नै आमालाई इटाले हानेर ज्यान लिएका र छोराले पनि आफ्नै घाटिमा चक्कुले रेटेर ज्यान फालेका छन । सुन्नै नसकिने यस्तो घटना सायद मोरङमा पहिलो हुन सक्छ ।

भाग्य न्यौपाने रातारात त्यहा पुग्दा सबैको आँसु थामिएनन । तलको भिडियोमा हेर्न सक्नुहुनेछ । सन्सार छाडेकी ती बुढी आमाकी छोरीले रुदै यस्तोसम्म सुनाउदा भाग्य पनि निकै भावुक बनेका छन । त्यहाँको सुरुदेखिका सम्पुर्ण भिडियोहरु सुपर अनलाइन टिभिमा हेर्न सक्नुहुनेछ । मोरङको एउटा लिम्बू परिवार जसमा आमाछोरा मात्र बस्ने गर्थे । घटना भएको अघिल्लो राती छोराले निकै हो हल्ला गरेपछी छिमेकीले रातको 12 बजे प्रहरीलाई खबर गरेर छोरालाई चौकी पुर्याएको थियो । त्यसको भोलिपल्ट नै आमाले छोरालाई त्यहाँबाट निकालेर घर पुर्याएकी थिइन । घर पुगेपछी खाना पकाएर छोरालाई दिएर छोराले खाइसकेपछी आफू खान बसेको बेलामा इटाले टाउकोमा छोराले प्रहार गरेपछि आमा ठाउँको ठाउँ ढलिन ।

त्यसपछी गाउँमा एकजना खड्काको घरमा पुगेर छुरिले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन । धेरैले छुट्याउन खोज्दा छुट्याउन खोज्नेलाइ नै काट्न खोजेपछी कसैले रोक्न सकेनन । त्यहाँ उनले यस्तोसम्म गरे कि जो कोहिले हेर्न सक्ने अवस्था नै छैन ।हेर्नै नसकिने तरिकाबाट आफ्नो ज्यान फालेका युवाको मानसिक सन्तुलन पनि गुमेको बताउछन गाउलेहरु घटनाको सुरुदेखि अन्त्यसम्मको सम्पुर्ण नालीबेली घटनास्थलका बारेमा मृ त्यु हुनेकी दिदी बैनिले सुरुदेखिको सबै जानकारी दिदै सम्पुर्ण कहानी सुनाइन । भाग्य न्यौपाने पुगेपछी कसैको आँसु थामिएन । घत्टना हुनुभन्दा केही समय अगाडी आमाले उनकी जेठी छोरिलाई फोन गरेकी रहिछिन । दिदिले आमाको अन्तिम सन्देश सुनाउदा सुनाउदै यति भावुक भइन कि सबै छक्क परे । बहिनीले पनि रुदै भित्री रहस्यको पर्दाफस गरेकी छिन । आखिर के भनेकी रहिछिन त आमाले अनि हरेक दिन दुई जिउकि बहिनीलाई समेत ती दाजुले के गर्थे त तलको भिडियोमा हेर्नुहोला तलको तपाइँको आँसु खस्नेछ