यस पटकको सूर्य ग्रहण, यि राशिले हेर्दा चम्किन्छ भाग्य !

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । २०७७ आषाढ ०७ गते आईतबारको खण्डग्रास सूर्यग्रहण एक दुर्लभ दिन आउदैँछ ।

सो दिन अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्नेछ । साथै यस सूर्य ग्रहणलाई खण्डग्रास सुर्यग्रहण भनेर नामाकरण गरेको छ । बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडीको समयमा यो सकिने छ । यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ ।
आषाढ ०६ गते शनिबार राति १० बजेर ५३ मिनेटदेखि बाल, बृद्ध, आतुरलाई बाहेक भोजन निषेध गरिएको छ ।

आषाढको ०७ गते आईतबार सूर्य मृगशिरा नक्षेत्रमा रहेकाले मिथुन राशि मृगशिरा नक्षेत्रमा जन्मने व्यक्तिहरूका लागि घात हुन्छ ।

स्पर्शः आषाढ ०७ गते बिहान १० बजेर ५३ मिनेट मध्यः आषाढ ०७ गते मध्यान्न १२ बजेर ४० मिनेट मोक्षः आषाढ ०७ गते अपरान्ह ०२ बजेर २४ बिनेट सर्वपर्वः ३ घण्टा ३१ मिनेट

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्