गाउमै बसेर ५० देखी ६० हजार कमाउन सकिदो रहेछ! यो भनेको विदेशमा ३ लाख कमाउनु सम्म हो !

आजका चर्चित गायक पशुपति शर्मा २०४० साल कात्तिक १४ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएकाथिए । स्कुल तहको पढाइ स्याङ्जाको पुतलीबजारमै बिताएका उनी सानामा साह्रै चञ्चले थिए । तीन दिदी तथा एक जना दाजुका कान्छा भाइ उनी सबैको माया पाएर होला अलि बढि उटपट्याङ गर्थे । आज पुराना दिन सम्झिँदा उनलाई कलाकार हुन सानैबाट चञ्चले हुनुपर्दो रहेछ जस्तो लाग्नथालेको छ । गाउँको जीवनशैली घरमा कहिलेकाहीँ आँटोढिँडो पनि पाक्थ्यो ।

पछिल्लो समयमा निकै नै चर्चा रहेका शर्मा आज पनि उत्तिकै उत्कृष्ट गीत संगीत को बाटोमा निरन्तर छन् । आज भोलि बिशेष गरेर यस कोरोना का महामारी मा उनि अहिले आफ्नै गाउको घरमा छन् र यसै समय मा पत्रकार सुर्य थापा संग को बिशेष बार्तामा उनले धेरै संदेश लगायत सांगीतिक कोसेली दर्शक हरुको लागी लिएर आएका छन् हेरौ बिशेष कुराकानी भिडियो :