मर्कामा परेका नागरिक लाई गौतमले यसरी गरे उद्दार

कमला घिमिरे अर्घाखाँची,

जेठ ९ गते भारतका विभिन्न ठाउँबाट अलपत्र परेका युवाहरूलाई ड्राइभरले लिन जान नमाने पछी पाणिनी गाउँ पालिका का अध्यक्ष अच्युत गौतमले आफै गाडी चलाएर उद्दार गर्नु भएको छ।

रोजगारिको शिलसिलामा भारतका विभिन्न ठाउँमा रहेका मानिसहरु घर फर्किन लागे सगै स्थानीय सरकारका प्रमुख तथा प्रमुख तथा वडा अध्यक्षहरु सक्रिय छन पाली का १ जना खिदिमका ३ जना र मैदानका ३जनालाइ गौतमले घुम्ती गएर ल्याएका हुन।

अध्यक्ष गौतमका अनुसार गाडी चालकले नमानेपछि आफै गएर ल्याएको गौतमले बताउनु भएको छ।